मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु
काठमाडौँ । नेपालका उच्च हिमाली क्षेत्रमा स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धन गर्ने उद्देश्य साथ हिमालयमा स्वच्छ तापका लागि नवीकरणीय ऊर्जा प्रवर्द्धन परियोजना (हार्नेसिङ रिन्युएबल इनर्जी फर क्लिन हिटिङ इन द हिमालय)...