बटु लामिछाने महासंघको नवीकरणीय एवं ऊर्जा समिति सभापतिमा मनोनीत
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले कार्यकारिणी समिति सदस्य एवं ऊर्जा उद्यमी बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ। महासंघको २०८३ जेठ ८ गते बसेको दोस्रो...