प्रजिअ अधिकारीद्वारा अशक्त युवतीलाई घरमै पुगेर नागरिकता प्रदान
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शारीरिक अपाङ्गता भएकी नवीना खनाललाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरेका छन्। नवीना खनालको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला...