पूर्व मन्त्री तथा काँग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै
काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व मन्त्री नवीन्द्र राज जोशीको अवस्था गम्भीर रहेको छ । मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका जोशीको अवस्था गम्भीर देखिएकाले पुनः भेन्टिलेटरमा...