उपमेयर शेर्पा र वडाध्यक्ष प्रधान एमालेबाट निष्कासित
काठमाडौँ । नेकपा एमालेले भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । उनीसँगै भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानलाई पनि पार्टीबाट निष्कासन गरिएको छ...