काभ्रेमा बेहोस बनाएर लुटपाट गरेको आरोपमा चार जना पक्राउ
काठमाडौँ । नसालु पदार्थ खुवाएर सर्वसाधारणलाई बेहोस बनाई नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले विभिन्न मितिमा...