लागू औषध नाईट्राभेट २७० ट्याब्लेट र डाईजेपाम ४८ एम्पुलसहित एक जना पक्राउ
काठमाडौँ । मकवानपुरबाट लागू औषध नाईट्राभेट २७० ट्याब्लेट र डाईजेपाम ४८ एम्पुलसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मकवानपुर हेटौँडा...