कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुंगा-मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरमा शुक्रवारबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि र विज्ञहरूको रोहवरमा...