पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीको पोल सार्न बाँकी
मलेखु (धादिङ) । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँबायाँ बिजुलीको पोल मुख्य बाधक बनेका छन् । सडकको छेउ कुनामा रहेका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ढिलासुस्ती गर्दा नागढुंगा–मुग्लिन सडक आयोजनाको...