यातायात व्यवस्थापन सहज बनाउन मन्त्रीको निर्देशन, नागढुंगा सुरुङ मार्गबाट यात्रुवाहक साधन बाहिरिन पाउने
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गरेका छन् । छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई...