नागढुंगाबाट ५३ लाख बराबरको भन्सार छलीको सामान बरामद, बस चालक पक्राउ
काठमाडौँ । प्रहरीले नागढुंगाबाट भन्सार छली गरी ल्याइएको आरोपमा करिब ५३ लाख रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ । सामान ओसारपसारमा संलग्न रहेको आरोपमा बस चालकलाई नियन्त्रणमा लिई आवश्यक...