नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल करिब ४०० मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी
मलेखु । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुङ्गा–सिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा...