‘निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यक छ’-विमल कोइराला
काठमाडौँ । पूर्व मुख्यसचिव विमल कोइरालाले लोकतन्त्रको सुदृढीकरणका लागि सरकारलाई निरन्तर खबरदारी गर्ने सशक्त र स्वतन्त्र नागरिक समाज आवश्यक रहेको बताएका छन् । सोमवार ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’...