‘नागरिक चौतारी’ : सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म
काठमाडौँ । देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका हरेक गतिविधिमा सिधै जोडन सरकारले डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त डिजिटल...