उदयपुरमा नयाँ नागरिकता लिने नागरिकका लागि ‘नागरिक प्रतिवद्धता स्व-घोषणा’ लागू
उदयपुर । उदयपुर जिल्लामा पहिलोपटक नयाँ नागरिकता प्रमाणपत्र लिने नेपाली नागरिकका लागि ‘नागरिक प्रतिवद्धता स्व-घोषणा’ कार्यक्रम औपचारिक रूपमा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरले २०८२ साल श्रावण १ गतेदेखि...