गणतन्त्र फ्याँक्न आन्दोलन गर्ने दुर्गा प्रसाईँको घोषणा, सरकारसँग ५० लाख रुपैयाँ माग
काठमाडौँ । दुर्गा प्रसाईँले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गरेका छन् । मंसिर ७ बाट सुरु गर्ने ‘नागरिक मुक्ति आन्दोलन’ ले वार कि पार गर्ने उनको दाबी छ । आज...