सरकार, दल र जेन जेडलाई संयमित हुन नागरिक समूहको अपिल
काठमाडौँ । नागरिक समूहले सरकार, जेन जेड र दलहरू तीन वटै पक्षलाई संयमित हुन अपिल गरेको छ । बाराको सिमरामा उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिक समूहले विज्ञप्तिमार्फत असजिला व्यवहारहरूले मुलुकलाई...