वीरेन्द्रनगरले नागरिक सहायता केन्द्र सञ्चालन गर्ने , तोक आदेशबाट योजना नबाँड्ने
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सेवाग्राहीलाई सहज सेवा दिन सहायता केन्द्र सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्दै प्रमुख मोहनमाया ढकालले नपाको सेवा प्रवाहमा सुधार...