डोटीका दुर्गम पालिकाहरूमा प्रहरी प्रशासनद्वारा नागरिक सुनुवाइ
डोटी । डोटीको जोरायल र बडीकेदार गाउँपालिकामा प्रहरी प्रशासनद्वारा नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको छ । नागरिकहरूलाई सामाजिक कुरीति, बाल विवाह, बहुविवाह, लागु पदार्थ दुर्व्यसनी लगायतका विषय बस्तुको बारेमा जानकारी...