नेपाल आयल निगमको प्रबन्ध निर्देशकमा नागेन्द्र साह नियुक्त
काठमाडौँ । सरकारले नेपाल आयल निगमको प्रबन्ध निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई नेपाल आयल निगमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको प्रशासन सिंहदरवार विशेष...