नापी सर्भेक्षक र कार्यालय सहयोगी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्भेक्षक र कार्यालय सहयोगी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद...