इजिप्टका राष्ट्रपतिसँगको भेट फलदायी : इजरायली प्रधानमन्त्री
जेरुसेलम। इजरायलका प्रधानमन्त्री नाफ्तालिया बेनेटले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँगको भेटवार्ता फलदायी भएको बताएका छन्। प्रधानमन्त्री बेनेटले हिजो (सोमबार) इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँग भेटवार्ता गरेका थिए ।...