तनहुँमा नाबालक परिचयपत्र लिने बालबालिकाको संख्यामा वृद्धि
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट नाबालक परिचयपत्र लिने बालबालिकाको संख्या पछिल्लो समय बढ्दै गएको छ । अभिभावक वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गएसँगै बसाइँसराइ गर्ने गरी परिचयपत्र लिने बालबालिकाको...