‘संघ सरकारले सबै अधिकार आफैँसँग राखेर प्रदेशलाई अधिकारविहीन बनायो’ : सांसद मिश्र
काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले संघ सरकारले सबै अधिकार आफैँसँग राखेर प्रदेश सरकारलाई अधिकारविहीन बनाएको आरोप लगाएका छन् । सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार...