तारकेश्वर-६ का वडाध्यक्ष रिमालको निधन, पालिकाले दियो शोक बिदा
काठमाडौँ । नुवाकोटको तारकेश्वर गाउँपालिका-६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ। ४५ वर्षीय रिमाल काठमाडौँस्थित वीर अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको हो । वडाध्यक्ष रिमालको निधनप्रति गाउँपालिकाले...