चार सहसचिवको जिम्मेवारी हेरफेर, अर्थको बजेटमा बास्तोला
काठमाडौँ । अर्थ मन्त्रालयले चार सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले महाशाखा तथा मातहतका निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो। बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका सहसचिव सुमन दाहाललाई...