ठूला ढुंगा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर यसको दीर्घकालीन समाधान गर्न सडक डिभिजन कार्यालय लागिपरेको छ । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि...