बूढीगण्डकी बाढी: त्रिशूली र नारायणी किनारमा सतर्कता
चितवन । बुढीगण्डकीमा बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशूली र नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर पौडेलका अनुसार तटीय...