नारायण एम.सी. सचिवमा बढुवा
काठमाडौँ । नारायण एम.सी. उपमहालेखापरीक्षक (विशिष्ट श्रेणी) मा बढुवा भएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक नारायण एम.सी.लाई उपमहालेखापरीक्षकमा बढुवा गर्ने निर्णय...