यूनाइटेड अजोडका प्रमुख कार्यकारी अधिकृत भट्टराईले दिए राजीनामा
काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले पदबाट राजीनामा दिएका छन् । भट्टराईले नियुक्ति पाएको तीन महिनामै राजीनामा दिएका हुन् । उनको राजीनामा सञ्चालक समितिले...