राष्ट्रियसभाका अध्यक्ष दाहालसमक्ष ज्ञापन पत्र प्रस्तुत
काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले आज राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष ध्यानाकर्षणसहितको ज्ञापन पत्र बुझाएको छ । समितिका संयोजक दलजित श्रीपालीसहितको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भेट...