प्रतिनिधि सभा निर्वाचन लक्षित आचारसंहिता कडाइ : ७७ जिल्लामा अनुगमन अधिकृत तोकिए
काठमाडौँ । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न देशभरका ७७ जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। चुनावी गतिविधि, खर्च...