हरिबोधिनी एकादशी: देशभरका नारायण मन्दिरमा भक्तजनको लाम
काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लामो लाम लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी...