हिम्लुङ हिमपहिरोमा भेटिएका शवमध्ये ६ फूगाउँ र २ चामे ल्याइयो
काठमाडौँ । मनाङको नार्फाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये फेला परेका शव नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको छ। असोज १५ गते गएको विनाशकारी हिमपहिरोमा...