नाष्टको विज्ञटोलीद्वारा सिसडोल कोल्पुखोलाको पानी र लिच्चड परीक्षण
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को विज्ञटोलिले सिसडोल पुगेर कोल्पुखोलाको पानी र लिच्चडको परीक्षण गरेको छ । मंगलबार डा. रवीन्द्र ढकाल, डा. टिष्टा प्रसाईं, डा. सौरभ भराई,...