गर्भवती र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा: ६५ जना लाभान्वित
बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका–४ बिसौनाकी देवी घर्तीलाई सुत्केरी व्यथाले च्याप्यो । मुसलधारे पानी परेको थियो । गाउँकै स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराएकी देवीलाई स्वास्थ्यकर्मीले...