कूटनीतिक पहलपछि नेपाली चियाको भारत निकासी सहज, उद्धार तथा डिजिटल सेवा विस्तारबारे जानकारी
काठमाडौँ । कूटनीतिक समन्वयमार्फत नेपाली चिया निर्यातमा देखिएको अवरोध समाधान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले जारी गरेको प्राविधिक निर्देशिकाका कारण उत्पन्न समस्या दूतावास र मन्त्रालयबीचको समन्वयपछि हटेको मन्त्रालयको...