फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सारकोजीलाई जेल सजाय
काठमाडौँ । निकोलस सारकोजी जेल जाने फ्रान्सका पूर्वराष्ट्रपति बनेका छन्। लिबियाका पूर्वतानाशाह मुअम्मर गद्दाफीबाट अवैध अभियान कोष प्राप्त गरेको आरोपमा उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको हो। दोस्रो विश्वयुद्ध पछि...