निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दरखास्त आह्वान
काठमाडौँ। नेपाल सरकार, अर्थ मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आज एक सूचना...