बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, बोलकबोलबाट ब्याजदर तय हुने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने प्रक्रिया अघि बढाएको छ। केन्द्रीय बैंकका अनुसार आइतबार दिउँसो ३ बजेसम्म अनलाइन...