निगलपानी क्षेत्रमा केन्द्रीय विद्युत् लाइन जोडियो
बागलुङ । नेपाल विद्युत् प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा केन्द्रीय लाइन पुर्याएको छ । बडिगाड गाउँपालिका-१० मा बाढीले लघु जलविद्युत् बगाउँदा अन्धकारमा बस्दै आएका स्थानीयको सहजताका लागि केन्द्रीय लाइन पुर्याएको हो...