तोकिएकै समयसीमाभित्र निजामती ऐनको मस्यौदा मन्त्रिपरिषदमा लैजाने तयारी
काठमाडौँ । सरकारले संघीय निजामती सेवा विधेयकको मस्यौदालाई तोकिएको समयसीमाभित्र मन्त्रिपरिषदमा लैजाने तयारी तीव्र बनाएको छ। सरकारको एक सय दिने कार्ययोजनाअन्तर्गत समेटिएको उक्त विधेयकको मस्यौदा छिट्टै मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संघीय...