‘राज्यलाई बलियो बनाउन राज्य र जनताको सम्बन्ध घनिष्ठ हुनुपर्छ’-शंकर पोखरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राज्यलाई बलियो बनाउनका लागि राज्य र जनताबीचको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्ने जोड दिएका छन् । निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको तेस्रो बैठकलाई...