‘ललिता निवास जग्गा प्रकरणले कर्मचारीहरूलाई असुरक्षित महसुस गरायो’ -निजामती सेवा संरक्षण समूह
काठमाडौँ । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा कर्मचारीहरूलाई अनावश्यक रूपमा मुछिएको प्रति निजामती सेवा संरक्षण समूहले आपत्ति जनाएको छ । कर्मचारीहरूलाई धरपकड गर्ने, दुःख दिने र मानमर्दन गर्ने गरी भएका...