निवर्तमान प्रधानमन्त्री कार्की निजी निवास फिर्ता
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की आज बालुवाटारबाट धापासीस्थित निजी निवासमा फर्किएकी छिन् । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले शपथ ग्रहण गरे लगत्तै कार्की बालुवाटार पुगेर धापासीस्थित निवासमा फर्किएकी हुन् ।...