उपेन्द्र यादवको दाबी-‘व्यापारिक घरानाले निजी बैंक कब्जा गरे’
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले १/२ प्रतिशत व्यापारिक घरानाले निजी बैंकहरू कब्जा गरेको बताएका छन् । अर्थ समितिको शुक्रबारको छलफलमा उनले तिनै...