समतामूलक शिक्षा सेवा शुल्क खारेज गर्न निजी शैक्षिक संस्थाको माग
काठमाडौँ । निजी विद्यालय तथा शैक्षिक संस्थाका चार प्रमुख संगठनले सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ल्याएको ३ प्रतिशत ‘समता शिक्षा सेवा शुल्क’ खारेज गर्न माग गरेका छन्। निजी तथा...