३ प्रतिशत ‘शिक्षा सेवा शुल्क’ फिर्ता लिने सरकारको निर्णय निजी शैक्षिक क्षेत्रद्वारा स्वागत
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको विनियोजन ऐनमार्फत निजी विद्यालयका विद्यार्थीमाथि लगाइएको ३ प्रतिशत ‘शिक्षा सेवा शुल्क’ (समता शुल्क) कार्यान्वयन नगर्ने निर्णय गरेको छ । सरकारले उक्त शुल्क फिर्ता लिने...