नयाँ दिल्लीमा रास्वपा सभापति लामिछाने र भाजपा नेताबीच छलफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भारत भ्रमणका क्रममा रहेका...