कानूनमन्त्री गौतमलाई काँग्रेस सांसदले सोधिन्- राष्ट्रिय सभाले कुन-कुन कानून निर्माणमा अवरोध गरेको छ ?
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद निनु कुमारी कर्णले राष्ट्रिय सभाले कुन–कुन कानून निर्माणमा अवरोध गरेको हो ? भन्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई प्रश्न गरेकी छन् । बिहीवार...